नवीनीकृत

Romanized: navinikrita, navinikrit, nawinikrita, nawinikrit

नयाँ पारिएको; नवीनीकरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नयाँ पारिएको; नवीनीकरण गरिएको।

सम्बन्धित शब्दहरू