नहुने
Romanized: nahune
अभावग्रस्त व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अभावग्रस्त व्यक्ति।
२.
अनुचित; अनुपयुक्त।