नाइँकार्नु
Romanized: naaimkaarnu, naaimkarnu, naimkaarnu, naainkaarnu
अस्वीकार वा नामन्जुर गर्नु; नाइँ नाइँ भन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अस्वीकार वा नामन्जुर गर्नु; नाइँ नाइँ भन्नु।
२.
असहमति जनाउनु।