नाकुली
Romanized: naakuli, naakulee, nakulee, nakulii
तीनतीनवटा लाम्चा, साना पात एकै साथ लाग्ने, आयुर्वेदमा गरम शान्त गर्ने, त्रिदोषनाशक र विष शमन गर्ने गुण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तीनतीनवटा लाम्चा, साना पात एकै साथ लाग्ने, आयुर्वेदमा गरम शान्त गर्ने, त्रिदोषनाशक र विष शमन गर्ने गुण बताइएको एक जातको बुटी।