नाङ्गेझार
Romanized: naanggejhaara, naanggejhaar, naanggejhara, nanggejhaara
सारा लुटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सारा लुटाइ।
२.
धन केही नभएको; श्रीसम्पत्ति गुमाएको; निर्धन; कङ्गाल।