नाचिनु

Romanized: naachinu, nachinu, naacinu, nacinu

नाच्ने काम गरिनु, नाच गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [नाच्+इ+नु]

१.
नाच्ने काम गरिनु, नाच गरिनु।
२.
(अकर्मक क्रिया) नाच्ने होइनु।

सम्बन्धित शब्दहरू