नारिनु
Romanized: naarinu, narinu
नाराइमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [नार्+इ+नु]
१.
नाराइमा पर्नु।
२.
(कर्मवाच्य क्रिया)
नार्ने काम गरिनु ।