निखुल्कनु

Romanized: nikhulkanu

अरूलाई मन नपर्ने गरी इत्तरिनु; मात्तिनु; फुरफुरिनु; फुर्किनु; निफुल्कनु; नेप्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत नि+खुकुर्नु]

1
अरूलाई मन नपर्ने गरी इत्तरिनु; मात्तिनु; फुरफुरिनु; फुर्किनु; निफुल्कनु; नेप्रिनु।

सम्बन्धित शब्दहरू