निगड

Romanized: nigad, nigada

हात्ती बाँध्ने सिक्री । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती बाँध्ने सिक्री ।
२.
कैदीका गोडामा लगाइने एक किसिमको फलामे कडा; नेल।

सम्बन्धित शब्दहरू