निफुल्कनु

Romanized: nifulkanu, niphulkanu

बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु, मात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत निःशल्क]

१.
बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु, मात्तिनु।
२.
निखुल्कनु ।

सम्बन्धित शब्दहरू