निबारो
Romanized: nibaaro, nibaro
ठुलठुला पात हुने, डाले घाँसका रूपमा प्रयोगमा आउने एक प्रकारको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निभ्नविट]
1
ठुलठुला पात हुने, डाले घाँसका रूपमा प्रयोगमा आउने एक प्रकारको रुख।