निब्टनु
Romanized: nibtanu
कुनै कामकुरो भने-सोचेजस्तो गरी सफल हुनु; फत्ते हुनु; तामेल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत णिबट्ट]
१.
कुनै कामकुरो भने-सोचेजस्तो गरी सफल हुनु; फत्ते हुनु; तामेल हुनु।
२.
गर्न लागेको काम-कुरोबाट फुर्सद पाउनु।