निमोठिनु
Romanized: nimothinu
निमोठाइमा पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
निमोठाइमा पारिनु ।
२.
(अकर्मक क्रिया)
निमोठाइमा पर्नु।