निम्नता
Romanized: nimnataa, nimnat, nimnata
केही कुरामा तल परेको अवस्था; न्यूनता सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
केही कुरामा तल परेको अवस्था; न्यूनता
२.
निम्न रहेको अवस्था।