निराहार

Romanized: niraahaara, niraahaar, niraahara, nirahaara

कुनै वस्तु पनि नखाएको; भोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु पनि नखाएको; भोको।
२.
धार्मिक पर्वहरूमा अन्न र फलफूलसम्म पनि नखाएको; पूर्ण व्रत बसेको।
३.
(नाम) कुनै खाद्य वस्तु पनि नखाइने प्रक्रिया; अनशन; धार्मिक व्रत।

सम्बन्धित शब्दहरू