निरुत्पात
Romanized: nirutpaata, nirutpaat, nirutpat, nirutpata
उत्पात वा उपद्रव नभएको; निरुपद्रव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उत्पात वा उपद्रव नभएको; निरुपद्रव।