निर्णयपुस्तिका
Romanized: nirnayapustikaa, nirnayapustik, nirnayapushtikaa, nirnayapushtika
सभा वा बैठकमा पारित भएका प्रस्तावहरू लिपिबद्ध गर्ने वा टिप्ने कार्यालयीय अभिलेख (माइन्युट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सभा वा बैठकमा पारित भएका प्रस्तावहरू लिपिबद्ध गर्ने वा टिप्ने कार्यालयीय अभिलेख (माइन्युट)।