निर्निमेष

Romanized: nirnimesha, nirnimesh, nirnimes, nirnimesa

आँखा नझम्क्याउने; पलक नमार्ने; आँखा झमझम नगराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँखा नझम्क्याउने; पलक नमार्ने; आँखा झमझम नगराउने।
२.
(क्रियाविशेषण) आँखा नझम्क्याईकन; एक टक लाएर; हेरेको हेयै गरेर।

सम्बन्धित शब्दहरू