निर्मोचन
Romanized: nirmochana, nirmochan, nirmocan, nirmocana
सर्पले काँचुली फेरे जस्तै प्रत्येक वर्ष चराहरूले पनि प्रजनन समयपछि प्वाँख फेर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्पले काँचुली फेरे जस्तै प्रत्येक वर्ष चराहरूले पनि प्रजनन समयपछि प्वाँख फेर्ने प्रक्रिया।
२.
छुटकारा; मुक्ति।