निर्वाचन अधिकारी
Romanized: nirvaachana adhikaari, nirvaachana adhikari, nirvachana adhikaari, nirwaachana adhikaari
निर्वाचन आयोगबाट चुनाव गराउन तथा विशेष रेखदेख गर्न खटिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निर्वाचन आयोगबाट चुनाव गराउन तथा विशेष रेखदेख गर्न खटिएको व्यक्ति।