निर्वाचन एजेन्ट
Romanized: nirvaachana ejenta, nirvaachana ejent, nirvachana ejenta, nirwaachana ejenta
निर्वाचन वा चुनावका काममा उम्मेदवारले आफ्नो हितको हेरविचार गर्न खटाएर पठाउने आफ्नो प्रतिनिधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निर्वाचन वा चुनावका काममा उम्मेदवारले आफ्नो हितको हेरविचार गर्न खटाएर पठाउने आफ्नो प्रतिनिधि।