निवीत
Romanized: nivit, niwita, niwit, niveeta
जनै; यज्ञोपवीत; ब्रह्मसूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनै; यज्ञोपवीत; ब्रह्मसूत्र।
२.
ओढ्ने वस्त्र; पछ्यौरा; खास्टो।