निशाचर
Romanized: nishaachara, nishaachar, nishachara, nisaachara
राति हिँड्ने; राति राति डुल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
राति हिँड्ने; राति राति डुल्ने।
२.
(नाम)
राक्षस ।
३.
लाटोकोसेरो।
४.
चखेवा।
५.
भूत।
६.
पिशाच।
७.
चोर।
८.
कुँडो।