निषेचित
Romanized: nishechita, nishechit, nisechita, nisechit
भिजाएको; आर्द्र पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भिजाएको; आर्द्र पारिएको।
२.
सेचन गरिएको; छर्किएको।