निस्पन्द

Romanized: nispand, nishpanda, nishpand, nispanda

स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द।
२.
अचल; स्थिर।

सम्बन्धित शब्दहरू