निस्सा

Romanized: nissaa, niss, nishsaa, nisshaa

कुनै कुराको प्रमाणस्वरूप राखिने चिनु; प्रमाण; दसी; साक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी निशाना]

१.
कुनै कुराको प्रमाणस्वरूप राखिने चिनु; प्रमाण; दसी; साक्ष्य।
२.
चिनु; निसान।

सम्बन्धित शब्दहरू