निहुरनु

Romanized: nihuranu

शिर झुकाउनु; झुक्नु; नुहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत णिहुअनु]

१.
शिर झुकाउनु; झुक्नु; नुहुनु।
२.
नम्र हुनु; पसनु।
३.
ढोग्नु।
४.
हार्नु; लाचार बन्नु।

सम्बन्धित शब्दहरू