नीलकमल
Romanized: nilakamal, neelakamala, neelakamal, niilakamal
निलो फूल फुल्ने एक खालको कमल; निलो कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निलो फूल फुल्ने एक खालको कमल; निलो कमल।