नीलवल्ली
Romanized: nilawalli, neelavalli, nilavallee, nilaballi
अरू ठुला रुखमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अरू ठुला रुखमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटीविशेष।
२.
शरीरमा थप फुकुन्डो उठ्ने एक रोग।
३.
ऐंजेरु।