नीलाम्मे
Romanized: nilaamme, neelaamme, neelamme, niilamme
सम्पूर्ण निलो भएको; निलैनिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नीलमय]
1
सम्पूर्ण निलो भएको; निलैनिलो।