नेत्र
Romanized: netr, netra
आँखा; चक्षु, नयन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आँखा; चक्षु, नयन।
२.
नेती।
३.
बाँस, उखु आदिको आँख्लो।