नेप्टाइ
Romanized: neptaai, neptai
नेप्टो हुनाको भाव वा स्थिति; नेप्टोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेप्टो+आइ]
1
नेप्टो हुनाको भाव वा स्थिति; नेप्टोपना।