नेवारी
Romanized: nevaari, newaari, newari, nevaaree
नेवारी (nevaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नेवारी(१)
(विशेषण)
१..
नेवारसम्बन्धी; नेवारको ।
२..
(नाम)
नेवार जातिको भाषा।
नेवारी(२)
(नाम [संस्कृत])
1.
कुन्दका जस्ता पात र सानासाना सेता सुगन्धी फूल हुने एक जातको लहरो; त्यसकै फूल; नवमल्लिका।