नैनी
Romanized: nainee, nainii, naini
नाऊ जातकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नाऊ नी]
१.
नाऊ जातकी स्त्री।
२.
नाऊकी पत्नी।
३.
हातगोडामा मेहँदी लगाइदिने स्त्री वा नङ काटिदिने स्त्री; नङिनी।