नौनारी
Romanized: naunaari, naunaaree, naunaree, naunarii
शरीरका सबै अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नवनाडी]
१.
शरीरका सबै अङ्ग।
२.
शारीरिक शक्ति।