न्वारान
Romanized: nvaaraana, nvaaraan, nvaarana, nvaraana
द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नामकरण]
१.
द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार।
२.
बालक जन्मेको तीनदेखि एघारौँ दिनसम्ममा बिजोडी दिन पारी राशिअनुसार बालकको नाम राख्न गरिने संस्कार।