पँइयो
Romanized: paniyo, pamiyo
कलशमा पञ्चपल्लवका रूपमा प्रयोग गरिने हरिया लाम्चा पात हुने रुख; पैयुँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कलशमा पञ्चपल्लवका रूपमा प्रयोग गरिने हरिया लाम्चा पात हुने रुख; पैयुँ।