पकोडा
Romanized: pakodaa, pakod, pakoda
प्याज, बेसन, नुन, बेसार आदि मिसाई तेलमा डुबाएर पकाइएको स्वादिष्ठ खानेकुरा; पकौडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्याज, बेसन, नुन, बेसार आदि मिसाई तेलमा डुबाएर पकाइएको स्वादिष्ठ खानेकुरा; पकौडा।