पगडी
Romanized: pagadee, pagadii, pagadi
पस्मिना वा छालाको भुत्ले टोपी (हाल मृत अर्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पक्षटी]
१.
पस्मिना वा छालाको भुत्ले टोपी (हाल मृत अर्थ)।
२.
पगरी।