पगितो
Romanized: pagito
चाहिएभन्दा बढी; प्रशस्त; ज्यास्ती; पबितो; पबित्तो; पघितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण / क्रियाविशेषण [संस्कृत प्रकृत = प्रकीर्ण]
1
चाहिएभन्दा बढी; प्रशस्त; ज्यास्ती; पबितो; पबित्तो; पघितो।