पङ पङ
Romanized: panga panga, panga pang, pana panga, panga pana
ढुङ्गा आदि कडा वस्तुमा हान्दा आवाज आउने गरी; क्रमिक रूपले पुङ पुङ हिर्काउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पङ]
1
ढुङ्गा आदि कडा वस्तुमा हान्दा आवाज आउने गरी; क्रमिक रूपले पुङ पुङ हिर्काउने किसिमले।