पचन
Romanized: pachana, pachan, pacan, pacana
पकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पकाउने काम।
२.
पकाउने साधन।
३.
पकाउने व्यक्ति।
४.
अग्नि; आगो।