पचरा
Romanized: pacharaa, pachara, pachar, pacar
थारू लोककाव्य; ग्रामदेवतालाई मनाउनका लागि गाइने लामो गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
थारू लोककाव्य; ग्रामदेवतालाई मनाउनका लागि गाइने लामो गीत।