पछ्याउनु
Romanized: pachhyaaunu, pachhyaunu, pachyaaunu, pachyaunu
कसैका सँगसँगै काम गर्नु; पछि पछि गर्दै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [पछि+आउ+नु]
१.
कसैका सँगसँगै काम गर्नु; पछि पछि गर्दै जानु।
२.
केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु।
३.
पछि लाग्नु; पिछा गर्नु।