पञ्चपुष्पी
Romanized: panychapushpi, panychapuspi, panchapushpi, panychapushpee
द्रोणपुष्पी, शङ्खपुष्पी, हंसपुष्पी, अमृतपुष्पी (अपराजिता), नवमालतीसमेत पाँच प्रसिद्ध र सुन्दर फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
द्रोणपुष्पी, शङ्खपुष्पी, हंसपुष्पी, अमृतपुष्पी (अपराजिता), नवमालतीसमेत पाँच प्रसिद्ध र सुन्दर फूल।