पठनीयता
Romanized: pathaniyataa, pathaniyat, pathaneeyataa, pathaneeyata
पढ्न लायक हुने विशेषता वा गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [पठनीय+ता]
१.
पढ्न लायक हुने विशेषता वा गुण।
२.
पाठ्यसामग्री पढ्न सकिने गुण; सुपाठ्यता।