पठाइनु
Romanized: pathaainu, pathainu
पठाउन लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
पठाउन लाइनु।
२.
पठाउने काम होइनु।
३.
पुऱ्याउन लाइनु।