पढ्नु
Romanized: padhnu
पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; विद्याभ्यास गर्नु; अध्ययन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत पठनु]
१.
पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; विद्याभ्यास गर्नु; अध्ययन गर्नु।
२.
बाच्नु; पाठ गर्नु।
३.
सिक्नु; जान्नु।