पतङ्गबाज
Romanized: patanggabaaja, patanggabaaj, patanggabaja, patanggabaj
पतङ्गबाजी गर्ने व्यक्ति; चङ्गा उडाउने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पतङ्गबाजी गर्ने व्यक्ति; चङ्गा उडाउने मानिस।
२.
परेवाको प्रशिक्षक।
३.
पतङ्गबाजी गर्ने; चङ्गा उडाउने।