पतरपतर

Romanized: patarapatar, patarapatara

मनमा आएका जति कुरा जथाभावी ढङ्गले बोल्ने गरी; प्यारप्यार; फतफत; फतरफतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पतर]

1
मनमा आएका जति कुरा जथाभावी ढङ्गले बोल्ने गरी; प्यारप्यार; फतफत; फतरफतर।

सम्बन्धित शब्दहरू